Class 8 Compulsory Maths Solution, Mixed Exercise (मिश्रित अभ्यास)
1. यदि P = {2, 3, 5} भए यसबाट बन्ने सबै उपसमूह निर्माण गर्नुहोस् । र उपयुक्त र अनुपयुक्त उपसमूह पनि छुट्याउनुहोस् ।
Solution: { }, {2}, {3}, {5}, {2, 3}, {2, 5}, {3, 5}, {2, 3, 5}
उपयुक्त उपसमूह : { }, {2}, {3}, {5}, {2, 3}, {2, 5}, {3, 5}
अनुपयुक्त उपसमूह : {2, 3, 5}
2. सर्वव्यापक उमूह U का उपसमूहहरू A = {2, 4, 6} र B = {1, 2, 3} छन् ।
(क) समूह A र समूह B खप्टिएका वा अलगिएका कस्ता समूह हुन्, कारण दिनुहोस् ।
Solution: समूह A र समूह B खप्टिएका समूह हुन्, किनकि A र B दुवैमा 2 साझा छ ।
(ख) समूह A बाट बन्ने अनुपयुक्त उपसमूह लेख्नुहोस् ।
Solution: {2, 4, 6}
(ग) समूह A र B का साझा उपयुक्त उपसमूह के के हुन् ? लेख्नुहोस् ।
Solution: { }, {2}
3. समूह A = {3, 5} र B = {2, 4, 7} छन् ।
(क) समूह A बाट बन्ने उपयुक्त उपसमूहहरू निर्माण गर्नुहोस् ।
Solution: { }, {3}, {5}
(ख) समूह A र समूह B लाई खप्टिएका समूह बनाउन समूह A मा कुन सदस्य थप्नुपर्ला ? कारणसहित लेख्नुहोस् ।
Solution: 2, 4 र 7 मध्ये कुनै एक, दुई अथवा सबै थप्नु पर्छ किनकि कुनै एक सदस्य साझा भएमा खप्टिएको हुन्छ ।
4. सर्वव्यापक समूह U = {1, 2, 3, 4, 5} का उपसमूहहरू Q = {1, 3, 5} र R = {1, 2, 3} छन् ।
(क) समूह Q बाट बन्ने उपयुक्त र अनुपयुक्त उपसमूह लेख्नुहोस् ।
Solution:
उपयुक्त उपसमूह : { }, {1}, {3}, {5}, {1, 3}, {1, 5}, {3, 5}
अनुपयुक्त उपसमूह : {1, 3, 5}
(ख) समूह R र समूह Q को साझा उपयुक्त उपसमूह के के हुन्, लेख्नुहोस् ।
Solution: साझा उपयुक्त उपसमूह : { }, {1}, {3}, {1, 3}
(ग) समूह R र समूह Q लाई भेनचित्रमा प्रस्तुत गर्नुहोस् ।
5. U = {20 सम्मका प्राकृतिक सङ्ख्याहरू}, A = {10 सम्मका जोर सङ्ख्याहरू}, B = {10 सम्मका बिजोर सङ्ख्या}, C = {10 सम्मका रुढ सङ्ख्याहरू} र D = {2 का अपवर्त्यहरू} छन्:
दिइएका समूहहरू अलगिएका वा खप्टिएका कस्ता कस्ता समूह हुन्, लेख्नुहोस् र भेनचित्रमा देखाउनुहोस् ।
(क) A र B
(ख) A र C
(ग) A र D
(घ) B र C
(ङ) B र D
(च) C र D
Solution:
U = {1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10, 11, 112, 13, 14, 15, 16, 17, 18, 19, 20}
A = {2, 4, 6, 8, 10}, B = {1, 3, 5, 7, 9}, C = {2, 3, 5, 7} and
D = {2, 4, 6, 8, 10, 12, 14, 16, 18, 20}
6. समूह A र समूह B का सदस्यहरूलाई सँगैको भेन चित्रमा देखाइएको छ ।

(क) समूह A र समूह B खप्टिएका वा अलगिएका कस्ता समूह हुन्, कारण लेख्नुहोस् ।
Solution: समूह A र समूह B खप्टिएका समूह हुन्, किनकि b दुवैको साझा सदस्य हो ।
(ख) समूह A बाट बन्ने कुनै २ ओटा उपयुक्त उपसमूहहरू लेख्नुहोस् ।
Solution: {a}, {b}
(ग) माथि दिइएका खप्टिएका समूहहरू A र B लाई अलगिएका समूह बनाउन के गर्नुपर्छ ? कारणसहित लेख्नुहोस् ।
Solution: A र B बाट b लाई हटाउनुपर्छ ।
7. समूह M र समूह N का सदस्यहरूलाई सँगैको भेन चित्रमा देखाइएको छ ।
(क) समूह M र N बाट बन्ने उपयुक्त र अनुपयुक्त उपसमूहहरू लेख्नुहोस् ।
Solution: M बाट उपयुक्त उपसमूह: { }, {a}, {b}, {c}, {a, b}, {a, c}, {b, c}
अनुपयुक्त उपसमूह: {a, b, c}
N बाट उपयुक्त उपसमूह : { }, {b}, {d}, {f}, {b, d}, {b, f}, {d, f}
अनुपयुक्त उपसमूह : {b, d, f}
(ख) के समूह M र N बाट बन्ने उपयुक्त उपसमूहहरू बराबर संख्यामा छन् ?
Solution: बराबर छन् ।
(ग) समूह M बाट कुन सदस्य फिक्यो भने समूहहरू M र N अलगिएका समूह बन्छन्, लेख्नुहोस् ।
Solution: b
8. यदि S = {s, o, n, y} भए यसबाट बन्ने कुनै 5 ओटा उपयुक्त उपसमूह S₁, S₂, S₃, S₄ र S₅ निर्माण गर्नुहोस् र तलका सम्बन्धलाई भेन चित्रमा देखाउनुहोस् ।
(क) S₁, र S₂
(ख) S₁, र S₃
(ग) S₁, र S₄
(घ) S₁, र S₅
(ङ) S₂, र S₃
(च) S₂, र S₄
(छ) S₂, र S₅
(ज) S₃, र S₄
(झ) S₃, र S₅
(ञ) S₄, र S₅
Solution: 5 ओटा उपयुक्त उपसमूह S₁ = {s}, S₂ = {o}, S₃ = {n}, S₄ = {y} and S₅ = {s, o}
(क) S₁, र S₂ - अलगिएका समूह
(ख) S₁, र S₃- खप्टिएका समूह
(ग) S₁, र S₄


9. समूह A = { 0, 2 } , B = { 1, 2 } र C = { 2 देखि 5 सम्मका वर्ग सङ्ख्याहरू } सर्वव्यापक समूह U का उपसमूहहरू हुन् भने
(क) समूह C बाट बन्ने उपयुक्त र अनुपयुक्त उपसमूहहरू लेख्नुहोस् ।
(ख) समूह A र समूह B लाई भेनचित्रमा देखाउनुहोस् ।
(ग) समूह A र समूह C मध्ये कुन समूहको उपसमूह बढी हुन्छन्, कारण दिनुहोस् ।
Solution: A = {0, 2}, B = {1, 2} र C = {4}
(क) समूह C बाट बन्ने उपयुक्त उपसमूह: { }, अनुपयुक्त उपसमूह: {4}
(ख)

(ग) समूह A को किनिक A को 2² = 4, C को 2¹ = 2 उपसमूह हुन्छन् ।


No comments:
Post a Comment