Saturday, May 30, 2026

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर | Public Service Exam Preparation Special: Objective Questions & Answers

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर | Public Service Exam Preparation Special: Objective Questions & Answers

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (Public Service Exam Preparation Special: Objective Questions & Answers)

1. When did the famous Nepali climber Kami Rita Sherpa achieve the success of breaking his own world record by climbing Mount Everest for the 32nd time? (प्रख्यात नेपाली आरोही कामिरिता शेर्पाले सर्वाधिक ३२ औँ पटक सगरमाथाको आरोहण गरी आफ्नै विश्व कीर्तिमान तोड्ने सफलता कहिले प्राप्त गरेका हुन्)

Answer: B.S. 2083 Jestha 3 (वि.सं. २०८३ जेठ ३)

2. Who is the female climber who holds the record for the most ascents of Mount Everest in the world? (विश्वको सर्वोच्च शिखर सगरमाथाको सर्वाधिक आरोहण गरी कीर्तिमान कायम गर्ने महिला आरोही को हुन्)

Answer: Lakpa Sherpa – 11 times (लाक्पा शेर्पा – ११ पटक)

3. Who was honoured with the prestigious Uttam Shanti Award 2082? (२०८२ सालको प्रतिष्ठित ‘उत्तम शान्ति पुरस्कार’ बाट सम्मानित हुने व्यक्तित्व को हुनुहुन्छ)

Answer: Botanist Dr. Tirtha Bahadur Shrestha for ‘Nepal Gatha’ (वनस्पतिशास्त्री डा. तीर्थबहादुर श्रेष्ठ – ‘नेपाल गाथा’ कृतिका लागि)

4. When did the WHO declare a Public Health Emergency of International Concern targeting the new Bundibugyo strain Ebola outbreak in Congo and Uganda? (हालै कङ्गो र युगान्डामा फैलिएको इबोलाको नयाँ प्रकोप बुन्डिबुग्यो प्रजातिको भाइरसको प्रकोपलाई लक्षित गर्दै डब्लुएचओले ‘अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य सङ्कटकाल’ घोषणा कहिले गरेको हो)

Answer: May 17, 2026 (सन् २०२६ मे १७)

5. According to the 63rd Annual Report of the Auditor General, what is Nepal’s total updated irregular expenditure (Beruju)? (महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार हाल नेपालको कुल अद्यावधिक बेरुजु कति रहेको छ)

Answer: Rs. 755.17 billion (रु. ७५५ अर्ब १७ करोड)

6. Which player set the world record for reaching 150 ODI wickets in the fewest matches? (एकदिवसीय (ओडिआई) क्रिकेटको इतिहासमा सबैभन्दा कम खेलमा १५० विकेट पूरा गर्ने विश्व कीर्तिमान कुन खेलाडीले कायम गरेका हुन्)

Answer: Sandeep Lamichhane (सन्दीप लामिछाने)

7. Which American multinational company has partnered with Nepali investors to build Nepal’s first Tier-4 certified hyperscale data center? (नेपालमा पहिलो पटक टियर–४ प्रमाणीकृत हाइपर स्केल डेटा सेन्टर निर्माण गर्न कुन अमेरिकी बहुराष्ट्रिय कम्पनीले नेपाली लगानीकर्तासँग रणनीतिक साझेदारी गरेको छ)

Answer: Google (गुगल)

8. Which fund have stakeholders proposed the government establish to make the microfinance sector sustainable and provide concessional loans to low-income groups? (लघुवित्त क्षेत्रलाई दीर्घकालीन रूपमा दिगो बनाउन र विपन्न वर्गलाई सहुलियत (एकल अङ्कको) ब्याजदरमा कर्जा उपलब्ध गराउने उद्देश्यले सरोकारवालाले कुन कोष स्थापना गर्न सरकारसँग माग गरेका छन्)

Answer: Microfinance Development Fund (लघुवित्त विकास कोष)

9. According to the Government Operation Regulation 2083, under which office has the National Investigation Department been placed? (नेपाल सरकारको कार्यसम्पादन नियमावली २०८३ अनुसार राष्ट्रिय अनुसन्धान विभागलाई कुन निकायमातहत राखिएको छ)

Answer: Office of the Prime Minister and Council of Ministers (प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय)

10. In which place of Nepal was green hydrogen gas successfully produced for cooking purposes? (हालै (२०८३ जेठ) नेपालको कुन स्थानमा खाना पकाउने प्रयोजनार्थ ‘हरित हाइड्रोजन ग्यास’ को सफल उत्पादन गरिएको छ)

Answer: Badigad, Baglung (बडिगाड, बागलुङ)

11. To which position was Nepal elected at the 79th World Health Assembly of the WHO? (विश्व स्वास्थ्य सङ्गठनको ७९औँ विश्व स्वास्थ्य महासभा (सन् २०२६) मा नेपाल कुन पदमा निर्वाचित भएको छ)

Answer: Vice Chairperson (उपाध्यक्ष)

12. According to the Alternative Energy Promotion Centre, how much revenue has Nepal earned from carbon trading so far? (वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रका अनुसार नेपालले हालसम्म कार्बन व्यापारमार्फत कति रुपियाँ आम्दानी गरेको छ)

Answer: Rs. 4.16 billion (रु. ४ अर्ब १६ करोड)

13. When did U.S. President Donald Trump make a state visit to China? (अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा चीनको राजकीय भ्रमण कहिले भएको हो)

Answer: May 13–15, 2026 (सन् २०२६ मे १३–१५)

14. What is the new name of the Land Revenue Office after the government's renaming? (सरकारद्वारा जग्गा प्रशासनसम्बन्धी काम गर्ने मालपोत कार्यालयको नाम परिवर्तन गरी के राखिएको छ)

Answer: Land Administration Office (भूमि प्रशासन कार्यालय)

15. When did the construction of the Biratnagar–Rani–Sankhuwasabha–Kimathanka Road, the national pride tri-national lifeline road, begin? (राष्ट्रिय गौरवको त्रिदेशीय ‘लाइफ लाइन’ विराटनगर रानी–सङ्खुवासभा किमाथाङ्का सडकको निर्माण कार्य कहिलेदेखि सुरु गरिएको हो)

Answer: Fiscal Year 2065/66 (आर्थिक वर्ष २०६५/६६)

16. When is World Telecommunication and Information Society Day celebrated? (विश्व दूरसञ्चार तथा सूचना समाज दिवस कहिले मनाइन्छ)

Answer: May 17 (मे १७)

17. Which year has been declared as Visit Nepal Year for tourism promotion in the policy and programme of FY 2083/84? (आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा पर्यटन प्रवर्धनका लागि कुन वर्षलाई ‘भ्रमण वर्ष’ का रूपमा मनाउने घोषणा गरिएको छ)

Answer: B.S. 2085 – Visit Nepal 2085 (वि.सं. २०८५ – भ्रमण वर्ष २०८५)

18. Which programme aims to complete all government procedures from business registration to construction permits within 30 days? (सरकारको वार्षिक नीति तथा कार्यक्रम २०८३/८४ अनुसार व्यवसाय दर्तादेखि निर्माण अनुमतिसम्मका सबै सरकारी प्रक्रिया ३० दिनभित्रै टुङ्ग्याएर व्यावसायिक सहजता ल्याउन अवलम्बन गरिने कार्यक्रम कुन हो)

Answer: Investment Express (इन्भेस्टमेन्ट एक्सप्रेस)

19. Which fund has the government announced to establish to ensure the refund of depositors’ money in troubled cooperatives? (समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता सुनिश्चित गर्न सरकारले कुन कोष स्थापना गर्ने घोषणा गरेको छ)

Answer: Integrated Depositors Protection Fund (एकीकृत बचतकर्ता संरक्षण कोष)

20. Who won the Entertainer of the Year award at the 61st Academy of Country Music (ACM) Awards? (६१ औँ एकेडेमी अफ कन्ट्री म्युजिक (एसिएम) अवार्डमा ‘इन्टरटेनर अफ दी इयर’ र वर्षको उत्कृष्ट गायकको उपाधि विजेता कलाकार को हुन्)

Answer: Cody Johnson (कोडी जोन्सन)

21. Which Nepali marathon received the prestigious AIMS Social Award 2026? (वल्र्ड रनिङको साझा संस्था एम्सले यस वर्षको प्रतिष्ठित ‘एम्स सोसल अवार्ड २०२६’ कुन नेपाली म्याराथनलाई प्रदान गर्यो)

Answer: Dhara Nepalgunj Marathon (धारा नेपालगञ्ज म्याराथन)

No comments:

Post a Comment

close