लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (Public Service Exam Preparation Special: Objective Questions & Answers)
1. Which is the first Nepali film to set a historical record by winning the Jury Prize in the 'Un Certain Regard' section at the 79th Cannes Film Festival (2026)? (७९ औँ कान्स फिल्म फेस्टिभल (२०२६) मा ‘अन सर्टेन रिगार्ड’ तर्फ जुरी प्राइज जितेर ऐतिहासिक कीर्तिमान कायम गर्ने पहिलो नेपाली चलचित्र कुन हो ?)
Answer / उत्तर: Elephants in the Fog (Directed by Avinash Vikram Shah)
एलिफन्ट्स इन द फग (निर्देशक: अविनाश विक्रम शाह)
2. When did Russian President Vladimir Putin make his official state visit to China? (रुसी राष्ट्रपति भ्लादिमिर पुटिनद्वारा चीनको औपचारिक राजकीय भ्रमण कहिले भएको हो ?)
Answer / उत्तर: 19–20 May 2026
१९–२० मे २०२६
3. According to the report released by the National Statistics Office on 6 Jestha 2083 BS, what is the estimated GDP of Nepal (at consumer prices) for FY 2082/83? (राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा २०८३ जेठ ६ गते सार्वजनिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपालको राष्ट्रिय कुल गार्हस्थ उत्पादन (उपभोक्ताको मूल्यमा) कति हुने अनुमान गरिएको छ ?)
Answer / उत्तर: Rs. 66 trillion
६६ खर्ब रुपैयाँ
4. According to the 63rd Annual Report of the Auditor General, which province has the highest percentage of irregularities (Beruju)? (महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार प्रदेशगत रूपमा सबैभन्दा बढी बेरुजु कुन प्रदेशको रहेको छ ?)
Answer / उत्तर: Madhesh Province (3.77%)
Lowest: Bagmati Province (0.83%)
मधेश प्रदेश (३.७७ प्रतिशत), सबैभन्दा कम: बागमती प्रदेश (०.८३ प्रतिशत)
5. Which period has been declared as the 'Koshi Province Visit Year' by the Koshi Province Government? (कोशी प्रदेश सरकारले कुन अवधिलाई ‘कोशी प्रदेश भ्रमण वर्ष’ का रूपमा मनाउने घोषणा गरेको छ ?)
Answer / उत्तर: Shrawan 2083 BS – Ashadh 2085 BS
विसं २०८३ साउनदेखि २०८५ असारसम्म
6. Who has been appointed as the 33rd Chief Justice of Nepal? (नेपालको ३३ औँ प्रधान न्यायाधीशमा को नियुक्त हुनुभएको छ ?)
Answer / उत्तर: Dr. Manoj Kumar Sharma
डा. मनोजकुमार शर्मा
7. When was Mount Everest climbed by the highest number of climbers in a single day in Nepal's mountaineering history? (नेपाली पर्वतीय पर्यटनको इतिहासमा एकैदिन सबैभन्दा बढी आरोहीद्वारा सगरमाथा आरोहण कहिले गरियो ?)
Answer / उत्तर: 6 Jestha 2083 BS
विसं २०८३ जेठ ६ गते
8. Who set a record by successfully climbing Mount Everest, Lhotse, and Nuptse within five days? (पाँच दिनमा सगरमाथा, ल्होत्से र नुप्त्से हिमालको सफल आरोहण गरी कीर्तिमान कायम गर्ने पर्वतारोही को हुन् ?)
Answer / उत्तर: Tenzing David Sherpa
तेन्जिङ डेभिड शेर्पा
9. Who was selected for the Gokul Wangmaya Award for the year 2082 BS? (२०८२ सालको ‘गोकुल वाङ्मय पुरस्कार’ कसलाई प्रदान गर्ने निर्णय गरियो ?)
Answer / उत्तर: Mohan Bikram Singh
मोहनविक्रम सिंह
10. Whom did the Government decide to appoint as the Director General of the Civil Aviation Authority of Nepal? (सरकारले नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा कसलाई नियुक्त गर्ने निर्णय गर्यो ?)
Answer / उत्तर: Mukesh Dangol
मुकेश डङ्गोल


No comments:
Post a Comment